जसपा विधान अधिवेशन : ७० वर्षे उमेर हदको प्रस्ताव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । अध्यक्ष यादवले पेस गर्नुभएको प्रस्तावित विधानको मस्यौदामा ७० वर्षे उमेर हदको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानको दफा ८६ मा भनिएको छ, […]

सम्बन्धित सामग्री

जसपा विधान अधिवेशन : अधिवेशनले टुंग्याएन विधान

समूहगत सुझाव समेटी उपेन्द्र यादव नेतृत्वको समितिलाई टुंग्याउने अधिकार जनता समाजवादी पार्टीको विधान अधिवेशनमा प्रस्तावित मस्यौदालाई लिएर फरक–फरक सुझाव आएपछि संशोधन गरेर टुंग्याउने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । अधिवेशनमा आएका...

जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

काठमाडौं‍। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ ।  सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ ।  हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत ...

जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

काठमाडौं‍। जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ ।  सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ ।  हिजो आइतबार अध्यक्ष यादवले मस्याैदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समूहगत ...

जसपा विधान अधिवेशन सुरु, ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आइतबारबाट सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा तीन चल्ने विधान अधिवेशनमा ११ वटा प्रादेशिक संरचना बनाउने प्रस्ताव गरिएको छ । संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र ७० वर्षे उमेर हद लगाएको जसपाले जातीय पहिचानसहितको प्रादेशिक संरचना प्रस्ताव गरेको हो । प्रस्तावित विधानको धारा ५४ […]

जसपा विधान अधिवेशन भोलिदेखि

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।...

जसपा विधान अधिवेशन समितिको बैठक आह्वान

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको […]

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज (मङ्गलवार) मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।

जसपा विधान अधिवेशन समितिको बैठक आह्वान

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मङ्गलबार बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।