‘२ वर्षपछि विद्युतीय कारको मूल्य झनै घट्छ’

पछिल्लो समय पेट्रोल र डिजेल महँगो भएको छ तर चाहेर पनि इलेक्ट्रिक कारमा ग्राहकको रुची भएर पनि किन्न पाएका छैनन् । केही सिमित ग्राहकले सोखका लागि इलेक्ट्रिक कार किनिरहेका छन् ।  यसको मुख्य कारण भनेको मूल्य बढी हुनु हो ।  तर अबको २ वर्षपछि भने पेट्रोलबाट चल्ने कार र विद्युतीय कारको मूल्य एकै हुने बताइएको छ । भारतका केन्द्रीय परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले अबको २ वर्षमा पेट्रोल र डिजेल कारको मूल्य एकै हुने दावी गरेका छन् ।  अहिले इलेक्ट्रिक गाडीमा लाग्ने लिथियम ब्याट्रीका कारण यसको ...

सम्बन्धित सामग्री

मिनीका दुई विद्युतीय कार सार्वजनिक

विद्युतीय सवारी साधन निर्माता कम्पनी मिनीले २०२५ कूपर ई र कूपर एसई कम्प्याक्ट इलेक्ट्रिक कार ल्याएको छ । यस कारको बारेमा केही लिकहरु सार्वजनिक भएपछि दुई नयाँ मिनी कूपर मोडेलहरू अन्ततः बजारमा आएका छन् । कूपर ई र कूपर एसईमा डिजाइन परिवर्तन गरिएको छ । थ्री डोर कूपरको भित्री र बाहिरी भागले क्लासिक मिनी स्टाइललाई कायम राखेको छ । मिनी कूपर ई र एसई कम्प्याक्ट ह्याचब्याकको मूल्य र...

क्रिप्टोकरेन्सीबाट हात झिक्दै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफूसँग रहेको अधिकांश क्रिप्टोकरेन्सी बिक्री गरेको छ। कम्पनीले आफूसँग रहेको ७५ प्रतिशत विटक्वाइन बिक्री  गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ को अन्त्यमा यसको मूल्य...

टेस्लाको ३ महिनाको मुनाफा ४ खर्ब रुपैयाँ

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूको मूल्य बढाइरहेको छ । तर, चर्को मूल्य हुँदा पनि माग यति बिघ्न बढिरहेको छ कि कम्पनीले माग पूरा गर्न सकेको छैन । कारको लागतसमेत बढिरहँदा टेस्लाको मुनाफाचाहिँ चुलिएको छ । सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले तीन अर्ब ३० करोड (४ खर्ब रुपैयाँ भन्दा धेरै) मुनाफा कमाउन […]

सस्तो कार ल्याउँदै टेस्ला

टेस्लाले चाँडै ठूलो ब्याट्री भएको सस्तो मोडेल वाईको विद्युतीय कार विक्री गर्ने भएको छ । ईलेक्ट्रेकको अनुसार टेस्लाले ४६८० सेल भएको मोडेल वाईको विक्री गरिरहेको छ । यसले २७९ माइलको रेन्ज दिनेछ र यसको मूल्य ५९,९९० डलर रहेको छ । टेस्लाले अहिलेसम्म प्रयोग गरिरहेको ब्याट्रीको तुलनामा मोडेल वाईको ब्याट्री दुई गुणा ठूलो रहेको छ । नयाँ ब्याट्रीको अरु ब्याट्रीको तुलनामा ५...

इजरायलमा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या एक वर्षमा चारसय प्रतिशत बढ्यो

इजरायलमा सन् २०२१ मा विद्युतीय कार प्रयाेग गर्नेको सङ्ख्या झण्डै चार सय प्रतिशतले वृद्धि भएको छ । इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको छ । यस्तै सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको छ । बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धि...

फेरि बढ्यो बिटक्वाइनको मूल्य, एक बिटक्वाइनको मूल्य ५० हजार बढी

अन्तर्राष्ट्रिय बजारमा फेरी बिटक्वाइनको मूल्य बढेको छ । एक बिटक्वाइनको मूल्य आज अगस्ट २३ मा ५० हजार २३७ अमेरिकी डलर पुगेको हो । एक महिना अगाडि अर्थात जुलाई २३ मा बिटक्वाइनको मूल्य ३३ हजार ५२१ डलर थियो ।त्यसपछि निरन्तर भाउ बढ्दै जुलाई ३० सम्ममा ४२ हजार १३७ डलरभन्दा माथि पुगिसकेको थियो । बिटक्वाइनको भाउ बढ्ने क्रम यही रोकिएन र अगस्ट ६ सम्म आइपुग्दा ४४ हजार ६९९ अमेरिकी डलर पुग्यो । त्यसपछि पनि निरन्तर उकालो लाग्दै उच्च बिन्दुमा पुगेको हो ।यसअघि, विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका प्रमुख कार्यकार

मस्क भन्छन्– बिटक्वाइनमा लगानी छ, सफल भएको हेर्न चाहन्छु

एजेन्सी।विश्वका दोस्रो धनाड्य तथा टेस्ला कारका सीईओ एलन मस्कले बिटक्वाइनमा आफ्नो लगानी रहेको बताएका छन्।उनले बिटक्वाईनमा आफ्नो लगानी रहेको र यसलाई सफल बनेको हेर्न चाहेको बताए।यसअघि उनको विद्युतीय कार टेस्लाको खरिदकर्ताले बिटक्वाईनबाट भुक्तानी गर्ने व्यवस्था मस्कले हटाएका थिए।लगत्तै बिटक्वाईनको मूल्य घट्न थालेको थियो।मूल्य घटेर ३० हजार डलरभन्दा तल आएपछि मस्कले ट्वीट गर्दै सफल भएको हेर्न चाहेको उल्लेख गरेका हुन्।

निसानको विद्युतीय कार ‘लिफ ई.भी.’ को बुकिङ खुल्ला, मूल्य ५९.९९ लाख

काठमाडौं । निसान कम्पनीले पायोनियर मोटो कर्पमार्फत सुरक्षित नेपाली बजारमा विद्युतीय सवारी ‘लिफ ई.भी.’ उपलब्ध गराएको छ । जेरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन भएको कम्पनीको दावी छ । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । कम्पनीले यसको नेपाली मूल्य ५९ लाख ९९ हजार तोकेको छ । निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि निसानले नेपा

निशानको विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक, मूल्य कति?

निशानले विद्युतीय कार 'निशान लिफ' सार्वजनिक गरेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत 'निशान लिफ' नेपाली बजारको लागि सार्वजनिक गरेको हो।

यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन

टेस्लाको सेयर मूल्य लगातार बढ्दै जाँदा सन् २०२० मा धेरै मानिस करोडपति बने। उनीहरुले आफूलाई मिलेनियर वा बिलेनियर नभई टेस्लानियर भन्न सुरु गरिसकेका छन्।  एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयरको मूल्य सन् २०२० मा ७०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। यसका साथै टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनीसमेत बन्न सफल…