यो कार जसलाई लकडाउनले पनि सकेन लडाउन

टेस्लाको सेयर मूल्य लगातार बढ्दै जाँदा सन् २०२० मा धेरै मानिस करोडपति बने। उनीहरुले आफूलाई मिलेनियर वा बिलेनियर नभई टेस्लानियर भन्न सुरु गरिसकेका छन्।  एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लाको सेयरको मूल्य सन् २०२० मा ७०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। यसका साथै टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कार कम्पनीसमेत बन्न सफल…

सम्बन्धित सामग्री

ह्वात्तै घट्यो टेस्ला कारको बिक्री

सन् २०२१ को दोस्रो त्रैमासिकमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । चीनमा पुनः बढिरहेको कोरोना महामारीका कारणले गरिएको लकडाउनले उत्पादन घट्नुका साथै बिक्रीमा समेट भारी गिरावट आएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।कम्पनीले गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासमा १८ प्रतिशतभन्दा बढीले बिक्री घटेको जानकारी दिएको छ । दोस्रो त्रैमासमा कम्पनीले विश्वभर २ लाख ५५ हजार सवारी बेचेको छ । जुन, पहिलो त्रैमासको तुलनामा १५ प्रतिशतको गिरावट हो । कम्पनीले पहिलो त

सांघाइमा चरणबद्ध लकडाउन सुरु

सांघाईले कोभिड १९ नियन्त्रण गर्न चरणबद्ध लकडाउन सुरु गरेको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् । क्रस रिभर पुल र सुरुङ बन्द गर्ने अधिकारीहरुले बताएपछि मानिसहरू अत्यावश्यक वस्तुहरू किन्न हतारिएका देखिन्थे । सांघाइ सहर एउटा प्रमुख विश्वव्यापी भएकाले लकडाउनले धेरै महत्वपूर्ण सेवालाई असर गर्ने देखिएको छ । आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो

सन् २०२१ मा नेपाल आएर सफलता चुमेका ४ कार

काठमाडौं । सन् २०२१ कोभिड १९ को बीच पनि नेपाली नागरिकले आफ्नो दैनिकीलाई केही सहज बनाउन कोशिस गरे । अप्रिलदेखि भएको लकडाउनले अर्थतन्त्रमा लामो संकट सृजना गरेको भएपनि मानिसले त्यसलाई केही हदसम्म सहज बनाउने बाटोमा लग्दा अटोमोवाइल व्यवसायको व्यापार निकै राम्रो भयो । यसअघि नै नेपालमा विक्री हुँदै आएका मारुती सुजुकी ब्रेजा, हुन्डाई क्रेटा, महिन्द्रा […]

लकडाउनपछि अटो व्यापारमा सुधार

लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेपछि प्रयोगकर्ता आकर्षित भएका हुन् । कोरोना संक्रमणकै बीचमा कम्पनीहरूले ल्याएका ग्राहकलक्षित फाइनान्सिङ स्किमले उत्साह जगाएको छ । कम आम्दानी हुनेले मोटरसाइकल, स्कुटर र मध्यमवर्गीयले कार किनेका छन् ।