बझाङमा चुनानी रौनक, थरीथरी योजना लिएर खेतमै पुगी मत माग्छन् उम्मेदवारहरू
बझाङमा प्रमुख दुई राजनीतिक शक्ति नेकपा एमाले एक्लै र सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा जिल्लाका ग्रामीण बस्तीहरूमा पुगेर विकास गर्ने पूरानै आशा देखाई मतदाताहरूसँग मत मागिरहेका छन् ।
काठमाडौं, कात्तिक ६ । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु(याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ […]
काठमाडौं । मंसिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पुर्याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पुर्याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका […]
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फका उम्मेदवारहरू टुडंगाईसकेको छ। एमालेले निर्वाचन आयोग मा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली यसप्रकार छ।...
नेपालगञ्ज– मुस्लिम समुदायको पर्व इदुल फित्र (इद) मा सामूहिक नमाज पढिएको छ। योसँगै एक महिने रोजा पनि सकिएको छ। नेपालगञ्जको विपीचोकस्थित मस्जिदमा ठूलो संख्यामा जम्मा भएर नमाज पढिएको छ। मस्जिदभित्र नअटाएपछि सडक र पेटीमै नमाज पढिएको थियो। नमाज पढेपछि गला मिलाएर एक अर्कालाई शुभकामना आदानप्रदान गरिन्छ। शुभकामना दिनका लागि उम्मेदवारहरू विपीचोकमा पुगेका थिए। नेपालगञ्ज उपमहानगरपालिकाका […]
नवलपरासी । नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरे अनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । यस्तो छ जिल्लाको ७ वटै पालिकामा […]
The post यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.
जनकपुरधाम– राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनका उम्मेदवारहरू मोे. खालिद र उर्मिला अर्याल विजयी भएका हुन् । खालिदले ६६ सय ७८ मतभारका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका उसमान अन्सारी २७ सय ६६ मत पाएका छन् । महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले २२७ […]