राष्ट्रियसभा चुनावः मधेशमा गठबन्धनका उम्मेदवारहरू विजयी

जनकपुरधाम– राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनका उम्मेदवारहरू मोे. खालिद र उर्मिला अर्याल विजयी भएका हुन् । खालिदले ६६ सय ७८ मतभारका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका उसमान अन्सारी २७ सय ६६ मत पाएका छन् । महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले २२७ […]

सम्बन्धित सामग्री

गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

कास्की- राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू तीनै सिटमा विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार...

काठमाडौं महानगर कार्यपालिका निर्वाचन : गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गरेका थिए । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् । नेकपा एमा