इदमा गला मिलाउन पुगेका उम्मेदवारहरू (फोटोसहित)

नेपालगञ्ज– मुस्लिम समुदायको पर्व इदुल फित्र (इद) मा सामूहिक नमाज पढिएको छ। योसँगै एक महिने रोजा पनि सकिएको छ। नेपालगञ्जको विपीचोकस्थित मस्जिदमा ठूलो संख्यामा जम्मा भएर नमाज पढिएको छ। मस्जिदभित्र नअटाएपछि सडक र पेटीमै नमाज पढिएको थियो। नमाज पढेपछि गला मिलाएर एक अर्कालाई शुभकामना आदानप्रदान गरिन्छ। शुभकामना दिनका लागि उम्मेदवारहरू विपीचोकमा पुगेका थिए। नेपालगञ्ज उपमहानगरपालिकाका […]