सुर्खेत: शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निभाएका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले द्वन्द्व पीडितलाई न्याय दिन सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष वितिसक्दा पनि सरकारले यसलाई प्राथमिकतामा नराख्न पीडितले न्याय पाउन नसकेको दाबी गरे।
बुधवार वीरेन्द्रनगरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतले आयोजना गरेको