काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसप्रति सरकार संवेदनशील रहेको बताएका छन्।
सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले चीनले नेपालीहरुको स्वास्थ्य सुरक्षामा चिनियाँ नागरिक सरह संवेदनशील रहेको आश्वस्त पारेको सुनाए। उनले चीनमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चाँडै ल्याउने