जनकपुरधाम : जनकपुरस्थित प्रादेशिक अस्पतालका ११ कर्मचारीसहित प्रदेश २ मा १ सय ९९ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४७ महिला र १ सय ५२ पुरुषमा कोरोना पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा ५४ जना, सिरहामा १ जना, महोत्तरीमा २० जना, बारामा २० जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहट...