एमाले प्रदेश अधिवेशन सर्‍यो

नेकपा(एमाले)को प्रदेश अधिवेशन सरेको छ ।  कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु...

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशन : कार्यकर्ताले फर्काएको ‘आन्तरिक लोकतन्त्र’

मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डललाई निर्वाचित गरेसँगै एमालेको ७ वटा भूगोल र एक गैरभौगोलिक प्रदेश अधिवेशन सकिएको छ । मण्डलसँगै मधेश प्रदेशका २ सय ३५ सदस्यीय कमिटी गठन सर्वसम्मत भएका छन् भने पार्टी कार्यकर्ताले नेतृत्व छनोटको लोकतान्त्रिक विधिलाई पुनः ट्र्याकमा ल्याएका छन् ।

एमाले बागमतीको अध्यक्षमा ढुङ‍्गेल र सचिवमा सिलवाल विजयी

काठमाडौँ- एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन्। ढुङ्गेलले ६९६ मत पाए भने कृष्णप्रसाद दाहालले ४३९ मत ल्याएका छन्। त्यस्तै सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन्। सिलवालले ५६८ मत पाउदा हस्त पण्डितले ५६७ मत ल्याए। एमाले प्रदेश अधिवेशन मंगलबार सुरु भएको थियो।

प्रदेश अधिवेशन भव्य र सभ्य बनाउने एमाले मधेश संसदीय दलको निर्णय

जनकपुरधाम । नेकपा एमाले प्रदेश अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न पार्टीको मधेश प्रदेश संसदीय दलको बैठक बसेको छ । एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा शुक्रबार मधेश प्रदेश संसदीय दलको बैठक बसेको हो । उक्त बैठकले पार्टीको प्रदेश अधिवेशन भव्य र सभ्य बनाउने निर्णय गरेको संसदीय दलका नेता सरोजकुमार […]

एमाले प्रदेश अधिवेशन : दुई गुटको लडाइँमा अध्यक्षका आकांक्षी धेरै

प्रदेश अधिवेशनमा नेताहरूको शक्ति स्वार्थका कारण गुटगत लडाइँ प्रस्टै देखिएको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

एमाले प्रदेश अधिवेशन : लुम्बिनी अध्यक्षको दौडमा कँडेल र रिजाल

अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकाक्षीहरूले नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन् ।

ओलीको प्रतिवेदन– एमाले प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि

काठमाडौं । नेकपा (एमाले)को बाँकी रहेका प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि गरिने भएको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय तह निर्वाचनकेन्द्रित हुनुपर्ने भएकाले प्रदेश अधिवेशन स्थगन गर्नुपरेको बताए । “निर्वाचनपछि आयोजना गर्ने गरी पूर्वनिर्धारित प्रदेश अधिवेशन केन्द्रीय सचिवालयबाट स्थगन गरिएको...

निर्वाचनको तयारीमा होमियो एमाले, प्रदेश अधिवेशन स्थानीय चुनावपछि

काठमाडौं : नेकपा एमाले स्थानीय तहको चुनावको तयारीमा होमिएको छ। निर्वाचन आयोगले आगामी जेठ ४ गते चुनावको मिति सरकारलाई प्रस्ताव गरेपछि एमालेले  तोकिएकै मितिमा चुनाव गराउन खबरदारी गर्दै तयारी थालेको हो।बुधबार बसेको सचिवालय बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ। बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको पार्टी प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।उनका अनुसार पार्टीको

एमाले प्रदेश अधिवेशन सर्‍यो

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ

एमाले प्रदेश अधिवेशन सर्‍याे

काठमाडौं– एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा […]