मुस्ताङ (१)बाट प्रदेशसभामा कांग्रेसका गुरुङ विजयी

काठमाडौं, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै १ हजार ४८ मत ल्याएर विजयी भएका हुन् । निवर्तमान प्रदेश सभा सदस्य विष्टले ७९३ मत प्राप्त गरेका थिए ।

सम्बन्धित सामग्री

मुस्ताङबाट सिंहदरबारमा कान्छा सांसद

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङबाट कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पहिलो जीत दिलाएको छ । मुस्ताङमा संघसहित प्रदेशसभामा समेत जीत हासिल गरेर कांग्रेसले क्लीन स्वीप गरेको छ । मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचन निर्वाचित भएका छन् । चुनावमा पराजित हुनै सबै निवर्तमान सांसद समेत हुन् भने जित्ने सबै […] The post मुस्ताङबाट सिंहदरबारमा कान्छा सांसद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुस्ताङ (२) बाट प्रदेशसभामा कांग्रेसका शेरचन निर्वाचित

५ मंसिर, पोखरा । मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधि […]

मुस्ताङ १ मा प्रदेश सभातर्फबाट कांग्रेसका नुम्डु गुरुङ निर्वाचित

पोखरा । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । निर्वाचित भएका गुरूङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ-४ […]

प्रदेशसभामा एमालेले खाता खोल्यो, मुस्ताङ ‘क’ बाट इन्द्रधारा विष्ट विजयी

२२ मंसिर, काठमाडौं । वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश 'क' बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर १० गते सम्पन्न मतदानको मतगणना बिहीबार साँझ ५ बजेबाट सुरु भएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका …

लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

प्रनिधिनिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा प्रदेश नम्बर ४ का ६ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नं. ४ का गोरखा, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी ६ जिल्लाबाट प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ जना निर्वाचित हुनेछन् ।