कांग्रेसका धनेन्द्र कार्की गुल्मीबाट प्रदेशसभामा निर्वाचित

९ मंसिर, गुल्मी । गुल्मी जिल्ला क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार कार्कीले १८ हजार ५९६ मत ल्याउँदै लुम्बिनी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्सु पाण्डेले १७ हजार ९९१ मत ल्याए । कार्की र पाण्डेबीच ६०५ मतान्तर छ […]

सम्बन्धित सामग्री

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२

गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी

गुल्मी– – गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ […]

गुल्मी- १: प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ‘क’ मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो। जसमा […]

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

गुल्मी १ (ख) मा कांग्रेसका धनेन्द्र निर्वाचित

गुल्मी : गुल्मी क्षेत्र नम्बर १ (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित भएका छन्। कार्कीले १८‚५९६ मत ल्याएर प्रदेशसभामा विजयी भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए।उनका प्रतिस्पर्धी नेकपा एमालेका फर्सु पाण्डे १७‚९९१ मत ल्याएर पराजित भए। कार्की ६०५ मतान्तरले पाण्डेसँग विजयी भएका हुन्।कार्की २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कमलराज श्रेष्ठसँग पराजित भएका थिए।