माओवादी सांसदको प्रश्न : कुलमान बूढो भएपछि के गर्छ सरकारले ?

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे नेकपा माओवादी केन्द्रका १ सांसदले संसदमा टिप्पणी गरेका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा गजेन्द्रबहादुर महतले व्यक्तिले मात्र नभई प्रणालीमा सुधार गर्नुपर्ने बताए । ‘म सांसद भएर आएपछि २ वटा सरकार देखे । एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्र्रतिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् । कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ? विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? ...

सम्बन्धित सामग्री

सांसदको प्रश्न – कृषि मन्त्री कहाँ हुनुहुन्छ ?

१८ फागुन, काठमाडौं । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् । केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन ?’ सत्तारुढ नेपाली […]

माओवादी सांसदको प्रश्न : प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध गर्नु मात्रै हो ?

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध मात्रै गर्नु हो भन्दै प्रश्न गरेका छन्।शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षले विरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरि घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे। उनले भ्रष्टहरूलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाउ गरे

सांसदको प्रश्न: विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?

प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका...

सांसदको प्रश्न : बालबालिकालाई दिनमा १५ रुपैयाँको खाजाले पुग्छ ?

१५ चैत, काठमाडौं । जुम्लाकी सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् । सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ दिने गरिएको छ । यो रकमले बालबालिकालाई […]

प्रतिनिधिसभा : सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ”

काठमाडौँ,२४ साउन । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । उनले भने, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा […]

सांसदको प्रश्न- सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गरे । उनले भने, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा देखिएको छ, […]

सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”

प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा देखिएको छ, राजपत्र […]

एमाले सांसदको प्रश्न : संवैधानिक परिषद विधेयकमा सभामुखको धारणा फेरिएको हो ?

२८ असार, काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले संवैधानिक परिषदसम्बन्धी विधेयकमा सभामुख अग्निप्रसाद सापकोटाको धारणा माग गरेका छन् । सरकारले हालै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रियसभामा विधेयक दर्ता गरेको छ । सरकारले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै व्यवस्था राखेर संवैधानिक परिषदसम्बन्धी विधेयक ल्याएको […]

सांसदको प्रश्न - किसानले मल कहिले पाउँछन् ?

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद संग्रौलालाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन् ।उनले किसानले मल कहिले पाउँछन ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन् । सांसद संग्रौलाले बाढी, पहिरो पीडितहरुलाई राहत दिने तथा उद्दार गर्ने र प्रकोप न्यूनिकरणका सम्बन्धमा सरकारले

सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे । उनले भने– ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो ।