१५ चैत, काठमाडौं । जुम्लाकी सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् । सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ दिने गरिएको छ । यो रकमले बालबालिकालाई […]