एक र्यापरको ‘मेयर’ बन्ने सपना

हालै मैले सामाजिक सञ्जालमार्फत् काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरे । मैले स्ट्याटस लेखेको थिएँ ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैं बचाउँछौँ ।’ यो स्टाटसले निकै चर्चा पायो । स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले त चुनाव खर्च जुटाउन आफू झोला बेच्न तयार रहेको भन्दै कमेन्ट गरे । चुनाव आउन ४/५ महिना बाँकी रहँदा मेरो यो स्टाटसलाई धेरैले चर्चामा छाउने खोजेको आरोपसमेत लगाएका छन् । किन मेयर ?म एक र्‍यापरका साथै स्

सम्बन्धित सामग्री

कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ?

काठमाडौं । फेरी एकपटक भारतको सपना चकनाचुर भएको छ । करिब १ अर्ब भारतीय क्रिकेट टिमका समर्थकलाई जे डर थियो, त्यही भयो । विश्वकप क्रिकेट २०२३ को फाइनल प्रतिस्पर्धामा आइतबार अहमदावादमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएर विश्व च्याम्पियन ट्रफी छैटौंपटक कब्जा गर्न सफल भयो । यसपटक भारत कुनै पनि हालतमा विश्वविजेता बन्ने लक्ष्यका साथ मैदानमा […] The post कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना छ ? खुल्यो अवसर

१२ जेठ, काठमाडौं । तपाईं एयर ट्राफिक कन्ट्रोलर बन्ने सपना देखिरहनु भएको छ ? त्यसो हो भने एकसाथ १६ जनाका लागि अवसर खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले आधारभूत एटीएस–००७ तालिमका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले सञ्चालन गर्ने बेसिक एयर ट्राफिक सर्भिस कोर्ष तालिमका लागि १६ जना […]

डाक्टर बन्ने सपना र यथार्थबीचको अन्तर

धेरै अभिभावकको सपना आफ्ना सन्तानलाई डाक्टर बनाउने हुन्छ । डाक्टर पढाएपछि छोराछोरी आत्मनिर्भर हुन सक्छन् र उनीहरू समाजसेवामा पनि सक्रिय भएर खुसीसाथ जीवन बिताउन सक्छन् भन्ने आमअपेक्षा रहेको बुझिन्छ । विद्यार्थीले पनि...

मोडल फरिताको नायिका बन्ने सपना [फोटोफिचर]

काठमाडौँ : मोडल फरिता खड्का नायिका बन्ने धुनमा छिन् । पछिल्लो समय मोडलिङमा जमेकी उनी नायिका बन्ने सपना पालेर उदयपुरबाट काठमाडौँ आएकी हुन् । काठमाडौँमा झण्डै दशक संघर्ष पूरा गरेपछि उनी नायिका बन्ने सपना सफल हुने मनसाय राख्छिन् । म्युजिक भिडियोबाट राम्रै नोटिस भएकी उनी फिगर मेन्टेन गर्ने सक्ने मोडल हुन् । प्राय व्यवसायिक बन्न […]

विश्वराज पोखरेलको रिट खारेज, आईजीपी बन्ने सपना चकनाचुर

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।  यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ । आईजीपी नियुक्ति विरुद्धको मुद्दाम

पटक-पटक हारेका रामको दमकको मेयर बन्ने सपना

झापा – विगतका चुनावमा पटक-पटक पराजय भोगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापाले पुनः झापाको दमक नगरपालिकाको मेयर बन्ने सपना बुनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतको गृहनगर दमकमा अबको मेयर बन्ने सपना कतिको साकार हुने हो, त्यो मतदानको मत परिणाम आएपछि थाह हुने नै छ। तर यस पटकको चुनावमा गठबन्धनकै सहयोग रहेकाले उनले […]

तन्नेरीहरूको लाहुरे सपना

विराटनगर : भोजपुरका १८ वर्षीय विश्व राई सिंगापुर पुलिसको तयारीमा छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कस्तुरी एकेडेमीमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनलाई लाहुरे बन्ने सपनाले तानेर साँझको समय सुनसरीको धरान बजारको तीनकुनेको सडकसम्म पुर्‍याउँछ।बाल्यकालमा पढाइका लागि भोजपुरदेखि अरूण तरेर संखुवासभाको सदरमुकाम खाँदबारी पुगेका थिए। त्यही बेलादेखि नै लाहुरे बन्ने सपना देखेका विश्व बताउँछन्। त्यही सपना बोकेर उनी धरानको तीनकुने रोडमा दैडिरहेका छन्। व्यायाम र दौडका लागि उनी दैनिक साँझ ५ बजे घर

इन्जिनियर बन्ने सपना कसरी पूरा गर्ने ?

धेरैजसो अभिभावकको सपना हुन्छ, छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । तर डाक्टर, इन्जिनियर बन्ने भाग्य सबैको हुँदैन । यसका लागि अभिभावकसँग रकम भएर मात्रै हुँदैन, विद्यार्थीले प्रवेश परीक्षामा कडा मिहिनेत गरेर नाम निकाल्नु पर्ने हुन्छ । एसईईपछि प्लस टु मा विज्ञान विषय उत्तीर्ण विद्यार्थीले डाक्टर, इन्जिनियर बन्ने सपना देख्न सक्छन् । इन्जिनियर हुन चाहनेले अनिवार्य रूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षा दिई विद्या परिषद्ले तोकेअनुसार न्यूनतम अंकभार ल्याउनु पर्छ । यसका ल

काठमाडौँलाई ‘सुन्दरमाडौँ’ बनाउने सपना

काठमाडौंले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना साँचेको छ काठमाडौँको सपना भनेको काठमाडौँ, काठमाडौँ जस्तै हुनुपर्छ भन्ने हो । काठमाडौँ सिंगापुर, सिड्नी, दुबई, न्युयोर्क बन्नुपर्छ भन्ने...