राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

झापा । केन्द्रमा भएको सहमति विपरीत झापामा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत कांग्रेस एमालेसँग मिलेर झापाको कचनकवलमा चुनाव लड्न तयार भएको हो । राप्रपाको बलियो उपस्थिति रहेको सो गाउँपालिकामा पालिका अध्यक्ष आफू राखेर उपाध्यक्ष एमालेलाई दिने गरी सहमति भइसकेको छ । […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्रमा कांग्रेस-एमाले गठबन्धन विजयी

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्रमा पर्ने झापाको कचनकवल गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् । राप्रपाको गढ मानिएको यहाँ ११ हजार ४७७ मत ल्याएर कांग्रेसका कालेन्द्र राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन्। अध्यक्षमा राजवंशीका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले […]

कांग्रेस-एमाले मिलेर राप्रपाबाट खोसे झापाको कचनकवल

४ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् । अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए […]

झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन विजयी

काठमाडौं–झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउँदै कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलमलाई हराउँदै कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशी  विजयी भएका छन् । उनले ११ हजार ४ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आलमले ६ हजार ६ सय ६७ म...

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

दमक । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन् ।

राप्रपालाई एकल्यायौं भनेर नसोच्नु, हामी लडेर जित्छौंः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपाली राजनीतिमा मूल शक्तिको रुपमा उदाएको बताएका छन्। आइतबार झापाको कचनकवल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राप्रपालाई एक्ल्याएर नेपाल राजनीतिक सन्तुलन कायम हुन नसक्ने बताए। झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई एक्ल्याएर कांग्रेस, एमाले तथा माओवादी केन्द्रले गठबन्धन बनाएका छन्। प्रतिनिधि सभामा उनी […]

राजावादीलाई परास्त गर्न झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

झापा – देशका अधिकांश पालिकाहरूमा जनप्रतिनिधि चयनका लागि आइतबारदेखि मनोनयन पत्र दर्ता शुरु भइसकेको छ। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा आइतबार केही उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्। अधिकांश पालिकामा केन्द्रमा जस्तै सत्ता गठबन्धन एकतिर र प्रमुख प्रतिपक्षी नेकपा एमाले अर्कोतिर प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। तर नेपालको सबैभन्दा […]