१९ मंसिर, पोखरा । ३३० प्रदेशसभा सदस्यका लागि भएको ४ मंसिरको चुनावमा निर्विरोध निर्वाचित हुने ‘भाग्यमानी’ बने दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ । मनाङेले मनाङको १(१) उम्मेदवारी दिँदा नेपाली कांग्रेस र एमाले दुबै गठबन्धनले उम्मेदवार खडा गरेन । स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि ४ मंसिर आउनु डेढ महिनाअघि नै मनाङ […]
काठमाडौँ— कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्। पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पुर्याउन नसकेपछि कोइरालासँग उनको दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो। दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी भएका हुन्। उनका […]
काठमाडौँ – नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संविधान बनाउनेले नै अहिले अपव्याख्या गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउलालाई पार्टीका तर्फबाट बधाइ दिँदै सिंहले ओलीको कार्यशैलीका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे। एमाले संसदीय दलको नेता सुवास नेम्वाङले देउवालाई परमादेशबाट प्रधानमन्त्री भएको र धारा ७६ (५)को अपव्याख्या भएको टिप्पणी गरेपछि उनले […]
प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व समानुपातिकको बन्दसूची तयार पार्ने क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पहिले पनि समानुपातिकबाट सांसद/सभासद् भएकाहरुको नाम समानुपातिकको बन्दसूचीमा नराख्ने निर्णय गरेको थियो। भलै त्यो निर्णयमा 'अपवाद बाहेक' भन्ने शब्द थियो, त्यसको आशय १-२ नेताबाहेक ...
काठमाडौं । कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भूलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।
श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । माओवादी...