गोलामा कांग्रेस भाग्यमानी

यहाँ कांग्रेस उम्मेदवार छबि न्यौपाने गोला तानेर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवार पुरुषोत्तम सापकोटालाई गोलाले साथ दिएन।

सम्बन्धित सामग्री

एमाले–कांग्रेसलाई झुक्याएर निर्विरोध, मन्त्री बन्न एकीकृत समाजवादी प्रवेश

१९ मंसिर, पोखरा । ३३० प्रदेशसभा सदस्यका लागि भएको ४ मंसिरको चुनावमा निर्विरोध निर्वाचित हुने ‘भाग्यमानी’ बने दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ । मनाङेले मनाङको १(१) उम्मेदवारी दिँदा नेपाली कांग्रेस र एमाले दुबै गठबन्धनले उम्मेदवार खडा गरेन । स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि ४ मंसिर आउनु डेढ महिनाअघि नै मनाङ […]

गोलामा कांग्रेस भाग्यमानी

यहाँ कांग्रेस उम्मेदवार छबि न्यौपाने गोला तानेर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवार पुरुषोत्तम सापकोटालाई गोलाले साथ दिएन।...

भाग्यमानी देउवाले सजिलै हराए एक्लो परेका कोइरालालाई

काठमाडौँ— कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्। पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पुर्‍याउन नसकेपछि कोइरालासँग उनको दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो। दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी भएका हुन्। उनका […]

प्रकाशमान सिंहको कटाक्षः ओलीले रेल, पानीजहाज चलाइसकेकाले देउवा भाग्यमानी!

काठमाडौँ – नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संविधान बनाउनेले नै अहिले अपव्याख्या गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउलालाई पार्टीका तर्फबाट बधाइ दिँदै सिंहले ओलीको कार्यशैलीका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे। एमाले संसदीय दलको नेता सुवास नेम्वाङले देउवालाई परमादेशबाट प्रधानमन्त्री भएको र धारा ७६ (५)को अपव्याख्या भएको टिप्पणी गरेपछि उनले […]

ओलीको ‘स्याटेलाइट’ कांग्रेस नेतृत्व

प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।

यी हुन् कांग्रेस समानुपातिकबाट ह्याट्रिक गर्ने ५ भाग्यमानी नेता

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व समानुपातिकको बन्दसूची तयार पार्ने क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पहिले पनि समानुपातिकबाट सांसद/सभासद् भएकाहरुको नाम समानुपातिकको बन्दसूचीमा नराख्ने निर्णय गरेको थियो। भलै त्यो निर्णयमा 'अपवाद बाहेक' भन्ने शब्द थियो, त्यसको आशय १-२ नेताबाहेक ...

भाग्यमानी शम्भूलाल माओवदी छाडेर फाइदै फाइदा

काठमाडौं । कांग्रेस प्रवेश गरेका बिनाविभागीय राज्यमन्त्री शम्भूलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मा दिइएको छ । श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए । माओवादी...

कांग्रेसलाई नियतिले दिएको सजाय

नेपाली कांग्रेस भाग्यमानी पार्टी थियो । जतिपटक गल्ती गरे पनि नेपाली जनताले कांग्रेसलाई पटकपटक मौका दिइरहेका

कांग्रेसलाई नियतिले दिएको सजाय

नेपाली कांग्रेस भाग्यमानी पार्टी थियो । जतिपटक गल्ती गरे पनि नेपाली जनताले कांग्रेसलाई पटकपटक मौका दिइरहेका