काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व समानुपातिकको बन्दसूची तयार पार्ने क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पहिले पनि समानुपातिकबाट सांसद/सभासद् भएकाहरुको नाम समानुपातिकको बन्दसूचीमा नराख्ने निर्णय गरेको थियो। भलै त्यो निर्णयमा 'अपवाद बाहेक' भन्ने शब्द थियो, त्यसको आशय १-२ नेताबाहेक ...