प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

सम्बन्धित सामग्री

कास्कीका ४ पत्रकार पुरस्कृत

पोखरा – कास्कीमा क्रियाशील ४ जना पत्रकार पुरस्कृत भएका छन्। पत्रकार महासंघ कास्कीले बुधबार पत्रकार पुरस्कृत गरेको हो। पोखरा पत्रकारिता सम्मान २०७७ बाट नवीन सिग्देल ३५ हजार रुपैयाँसहित पुरस्कृत भए। टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ भुपाल गुरुङलाई प्रदान गरिएको छ। पुरस्कारको राशि २० हजार १११ रुपैयाँ छ। जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट दुर्गा राना मगर […]

पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।  पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पौडेलको शव पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको कास्कीका एसपी

सरकारले तोकेको दूधको मूल्य किसानलाई अमान्य

कास्कीका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नमान्ने घोषणा गरेका छन्। कास्कीका दुग्ध उत्पादक किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायकि पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको दू...

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

प्रेस चौतारीद्वारा पत्रकार महासङ्घ कास्कीमा तालाबन्दी

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार रञ्जन अधिकारीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै शनिबार प्रेस चौतारीले तालाबन्दी गरेको छ ।खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम् पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य समेत रहेका अधिकारीले लेखेको समाचारको विषयलाई लिएर तीन दिनदेखि बारम्बार धम्की आएको थियो । पत्रकार अधिकारीलाई नवलपरासी घर भई पोखरा–११ बस्दै आएका श्र

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघ कास्कीले कोरोना संक्रमणका कारण निधन भएका गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक गणेश पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघ कास्कीका तर्फबाट सचिव माधव बरालले बिहीवार शोक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण भई विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा ४१ वर्षको उमेरमा बिहीवार बिहान ५ः३० बजे भएको निधनले संघलाई दुःखी बनाएको उल्लेख गरे । दिवंगत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ ।  गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज विहान उपचरका क्रममा मृत्यु भएको छ ।पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यही बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका दुई छोरा र श्रीमती रहेका छन् ।

कास्कीका पत्रकार र उनका परिवारको निःशुल्क स्वास्थ्य बिमा सुरु

पोखरा– कास्कीका पत्रकार र उनका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु भएकोे छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्की शाखाले निःशुल्क स्वाथ्य बिमा गर्न सोमबारदेखि सुरु गरेको हो ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतीक, उनकी श्रीमती महासंघका सदस्यसमेत रहेकी सावित्री खनाललाई स्वास्थ्य बिमा कार्ड पोखरा महानगरपालिकाका […]

पत्रकार महासंघ कास्कीका सदस्य पत्रकार पराजुलीको निधन

पोखरा। नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको आज असामयिक निधन भएको छ। विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय पराजुलीको पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित आफ्नै निवासमा निधन भएको हो। जण्डिस रोगका कारण कलेजो र फोक्सोको समस्याले ग्रसित भएका पराजुली केही दिनअघि काठमाडौँबाट उपचार गरी घरमै आराम गरिरहेका थिए।