पोखरा– कास्कीका पत्रकार र उनका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु भएकोे छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्की शाखाले निःशुल्क स्वाथ्य बिमा गर्न सोमबारदेखि सुरु गरेको हो ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतीक, उनकी श्रीमती महासंघका सदस्यसमेत रहेकी सावित्री खनाललाई स्वास्थ्य बिमा कार्ड पोखरा महानगरपालिकाका […]