जीवन रक्षाका लागि आवाज उठाउनेमाथि दमन बन्द गर्न माग

मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले वन्यजन्तु आतंक तत्काल नियन्त्रण गर्दै जनताले आफ्ना माग राख्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले गोली चलाउनु मौलिक अधिकार माथिको हस्तक्षेप भएको बताएको छ ।

सम्बन्धित सामग्री

आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीविरुद्ध कारबाहीको माग

कोशी प्रदेशको नाममा असहमति राखेर आन्दोलनमा उत्रिएका बेला प्रहरीले दमन गरेको भन्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति खोटाङले भत्र्सना गरेको छ।  प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार...

जय स्पिनिङ्गका श्रमिकमाथि दमन

वीरगन्ज । ज्योति समूहले वीरगन्जमा संचालन गरेको उद्योग जय स्पिनिङ्ग मिल्स प्रा.लि.मा कार्यरत श्रमिकहरु माथि व्यवस्थापन पक्षले प्रहरी लगाएर दमन गरेको छ । यसको विरुद्धमा श्रमिकहरुले भने विभिन्न माग राखी पर्साका प्रमुख जिल्ला अधिकारी र श्रम तथा रोजगार कार्यालय पर्सामा ज्ञापन पत्र दिएका छन् । श्रमिकले दिए प्रशासन र श्रममा ज्ञापन पर्सास्थित वीरगन्ज महानगरपालिकाको वडा […] The post जय स्पिनिङ्गका श्रमिकमाथि दमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले दमन गरेको भन्दै गैसस महासंघ आन्दोलित

काठमाडौं : सामाजिक विकासमा रुपान्तरणकारी भूमिका निर्वाह गर्दैँ आएका नागरिक संस्थाहरुमाथि सरकारी दमन भएपछि गैर सरकारी संस्था महासंघ आन्दोलित भएको छ। सरकारको दोहोरो नीतिबारे सरकारवाला निकायसँग बारम्बार माग राख्दै आएको गैरसरकारी संस्था महासंघले माग सम्बोधन नहुँदा आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ।गैर नाफामुलक संस्थाको रुपमा रहेका सामाजिक संस्थाहरुमाथि  सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को डण्डा चलाएको भन्दै गैसस महासंघ आन्दोलित बनेको हो। सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाउन

आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरी दमन [भिडियाे]

धनगढीमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई दमन गर्न प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको छ। चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्कुले विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गर्नुका साथै...

निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका स्कूले विद्यार्थीमाथि प्रहरीको दमन

धनगढीमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई दमन गर्न प्रहरीले लाठीचार्जसँगै अश्रृग्याँस प्रहार गरेको छ।  चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्कूले विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि दमन गर्न आह्वान गरेको छ । कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ ।चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ । कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौँ प्रदर्शनकार

सर्वोच्च अदालतभित्र तैनाथ सशस्त्र र दङ्गा प्रहरी हटाउन बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दङ्गा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताएका हुन् । आज (आइतबार) बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र […]

महिलाहरूको प्रदर्शनमा तालिबानले गर्‍यो दमन

अफगानिस्तानको राजधानी काबुलमा दर्जनौं महिलाले अधिकारको माग गर्दै गरेको प्रदर्शनमा तालिबान अधिकारीहरूले दमन गरेका छन् ।  तालिबानले आफूलाई अश्रूग्यास र खुर्सानीको धूलोले आक्रमण गरेको महिला समूहको भनाइ छ ।  तर प्रदर्शन नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन यो कदम चालेको तालिबानले बताएको छ ।  काबुल र हेरातमा महिलाहरूले विभिन्न विरोध प्रदर्शन गरिरहेका छन् ।  उनीहरूले काम गर्न पाउनुपर्ने र सरकारमा समावेश गराइनुपर्ने माग राखेका छन् । तालिबानले सरकारको घोषणा केही दिनमा गर्ने बताएको छ ।  ...

काबुलमा विरोध प्रदर्शन गर्ने अफगान महिला अधिकारकर्मीमाथि दमन

काबुल– तालिबान शासनअन्तर्गत राजनीतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो । लाठिचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी ताथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई […]

काबुलमा विरोध प्रदर्शन गर्ने महिला अधिकारकर्मीमाथि दमन

तालिबान शासन अन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित काबुलमा लाठी चार्ज गरिएको थियो ।लाठीचार्ज पछि कतिपय अधिकारकर्मीहरूको टाउकोमा चोट लागेको र अनुहारमा रगत बगिरहेको भिडियो विभिन्न स्वदेशी तथा विदेशी अनलाइन सञ्चारमाध्यमले विशेष स्थान दिई छापेका छन् । महिला अधिकारकर्मीहरूको नेतृत्वमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा कार्यकर्ता नरगिस सददतल