सर्वोच्च अदालतभित्र तैनाथ सशस्त्र र दङ्गा प्रहरी हटाउन बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दङ्गा प्रहरी हटाउन माग गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताएका हुन् । आज (आइतबार) बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र […]