काठमाडौं : सामाजिक विकासमा रुपान्तरणकारी भूमिका निर्वाह गर्दैँ आएका नागरिक संस्थाहरुमाथि सरकारी दमन भएपछि गैर सरकारी संस्था महासंघ आन्दोलित भएको छ। सरकारको दोहोरो नीतिबारे सरकारवाला निकायसँग बारम्बार माग राख्दै आएको गैरसरकारी संस्था महासंघले माग सम्बोधन नहुँदा आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ।गैर नाफामुलक संस्थाको रुपमा रहेका सामाजिक संस्थाहरुमाथि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)को डण्डा चलाएको भन्दै गैसस महासंघ आन्दोलित बनेको हो। सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाउन