रानीपोखरी पुरानै शैलीमा बनाउन विज्ञ समूहको सुझाव

काठमाडौँ, रासस । रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन

सम्बन्धित सामग्री

रानीपोखरी पुन:निर्माण कसरी? विज्ञले बुझाए यस्तो सुझाव :: Pahilopost.com

काठमाडौँ: रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ।  पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ। यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण

विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ

७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ । मेयर शाक्यले रानीपोखरीमा …

तीन फिट खन्दा रानीपोखरीमा भेटियो पानी

मल्लकालीन सम्पदा रानीपोखरी उत्खनन गर्दा पानी भेटिएको छ। मंगलबार बिहानबाट सुरु भएको उत्खननमा तीन फिटमूनि पानी भेटिएको हो। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिका संयोजक विष्णुराज कार्कीले पहिलाको पोखरीको बेसमेन्टमा पानी भेटिनु सामान्य भएको बताए। रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णयअनुसार यो काम सुरु…

मंगलबार रानीपोखरीको दक्षिणी डिल उत्खनन् गरिने

मल्लकालीन सम्पदा रानीपोखरी पुनर्निर्माणबारे सुझाव दिन गठित विज्ञ समितिले त्यतिबेलाको पोखरी निर्माणसम्बन्धी विधि अध्ययन गर्न उत्खनन् गर्ने निर्णय गरेको छ। विज्ञ समितिको सोमबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। समितिका सदस्य काशीनाथ तमोटका अनुसार पुरातत्वविद्हरूले मंगलबार पोखरीको दक्षिणी डिल खन्नेछन्। रानीपोखरी निर्माणको शैली र सामग्रीबारे अध्ययन गर्न यो उत्खनन् गर्न लागिएको हो। काठमाडौं महानगरपालिकाले…

रानीपोखरीको पुरातात्विक उत्खनन गर्ने निर्णय, जनताको सुझाव पनि लिइने

१७ पुस, काठमाडौं । विज्ञ समूहले रानीपोखरीको पुरातात्विक उत्खनन गर्न पुरातत्व विभागलाई अनुरोध गरेको छ । रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूह बनाएको थियो । सोमबार बसेको विज्ञ समूहको पहिलो बैठकले रानीपोखरी पुनर्निर्माण थाल्नुअघि उत्खनन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 'पुरातात्विक …