केही समय अगाडि अस्वभाविकरुपमा आकाशिएको तरकारीको भाउ विस्तारै घट्न थालेको छ। निरन्तरका चुनावी गतिविधिले उत्पादन घटेको तथा स्थानीय स्तरमै खपत बढ्दा मूल्य बढेको सरोकारवालाहरुको भनाइ थियो। तर चौतर्फी आलोचना हुन थालेपछि सरकार तरकारी बजार अनुगमनमा निस्किएपछि भने तरकारीको मूल्य बिस्तारै घट्न थालेको हो। एक हप्ताको अघिको तरकारीको दर अहिले ३० प्रतिशतसम्मले घटेको छ। यस अवधिमा…