२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सहमहामन्त्री (दलित क्लस्टर) मा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार उनी ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका …
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् । थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा।स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भेटवार्ता भएको थियो । […]
२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको छ ।
यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, …
काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज बनाउने उद्देश्यले अघि बढाइएको परियोजनाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । लोबुचेमा पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको ‘प्रोजेक्ट होराइजन–ए न्यू पोर्टर हाउस फर लोबुचे’ ले ‘नेसनल च्यारिटी टुडे अवार्ड्स’ मा सामुदायिक प्रभाव विधातर्फ ‘हाइली कमेन्डेड अवार्ड’ जितेको हो। हिमाल चढ्ने र पदयात्रामा जानेहरूका […]
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण १५औँ डफ्फालाई बदली गर्न नारायण दल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०४ जना नेपाली शान्ति सैनिक बुधबार राति स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]