वाईसीएलमा २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन, नेतृत्व चयन भएन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ। २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै भेला सम्पन्न भएकाे हो। विधानअनुसार केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय कमिटी चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले बताए। नयाँ केन्द्रीय समितिमा २३ जना पछि मनोनित हुने उनकाे भनाइ छ। शनिबारबाट सुरु भएको भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए। तर, सहमति जुटाउन

सम्बन्धित सामग्री

माओवादीनिकट बुद्धिजीवी संगठनमा नयाँ नेतृत्व, कृष्णराज बने अध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल वुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको उक्त राष्ट्रिय सम्मेलनबाट कृष्णराज केसीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको हो । उक्त संगठनको वरिष्ठ उपाध्यक्षमा नीलकण्ठ तिवारी चयन भएका छन् । उपाध्यक्षहरूमा प्राडा. शिवकुमार राई, […]

रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा

रुपन्देही । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्ष रहेको नयाँ नेतृत्व चयन गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ । […]

अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन

नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेसनले केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।नेपाल अडिटर्स एसोसिएसनको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष […]

माओवादीको मतदाता नामावली सार्वजनिक : को को परे ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।  विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा, कसरी हुन्छ नेतृत्व चयन ?

महाअधिवेशनले १४ पदाधिकारीसहित १ सय ६७ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री र क्लष्टरबाट ८ जना सहमहामन्त्री चयन हुनेछ ।

समाजवादी प्रेस संगठनले बनायो २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)

समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणा सभामा शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । समाजवादी प्रेस संगठनमा १२ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र तीन जना सचिव तोकिएको छ ।  समाजवादी प्रेस संगठनका महासचिवको जिम्मेवारी भुपराज खड्काले पाएका छन् । समाजवादी प्रेस संगठनमा एकलौटी ढंगले नेतृत्व चयन भएको भन्दै विश्वमणि पौडेल, नरेन्द्...

नयाँ शक्ति विद्यार्थी यूनियनमा गौतम

नयाँ शक्ति विद्यार्थी यूनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ शक्ति नेपाल निकट सो विद्यार्थी यूनियनको यही भदौ २३ देखि २६ गतेसम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईं, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो…