नयाँ शक्ति विद्यार्थी यूनियनमा गौतम

नयाँ शक्ति विद्यार्थी यूनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ शक्ति नेपाल निकट सो विद्यार्थी यूनियनको यही भदौ २३ देखि २६ गतेसम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईं, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो…