अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन

नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेसनले केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।नेपाल अडिटर्स एसोसिएसनको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष […]