९ फागुन, काठमाडौं । नेप्से परिसूचकमा ओरालो लाग्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार परिसूचक ९.६४ अंकले घटेर एक हजार तीन सय ८७ बिन्दुमा सिमित भयो ।
घट्दो क्रममा देखिएको नेप्से परिसूचकमा राजनीतिक प्रभाव अल्पकालिन रुपमा देखिएपनि त्यसयता बजार बढ्न सकेको छैन । बढ्दो व्याजदर, पुँजी अभाव र लाभांश …