पौने १५ अर्बको सेयर कारोबार, जलविद्युतका लगानीकर्ता मालामाल

आइतबार सेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ। यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

सम्बन्धित सामग्री

सेयर कारोबार चार दिनलाई बन्द

काठमाडौँ– शुक्रबार र शनिबार सेयर बजारमा नियमित बन्द तथा आइतबार र सोमबार सार्वजनिक बिदा परेका कारण चार दिन सेयर कारोबार बन्द हुने भएको छ। आइतबार जनैपूर्णिमा तथा सोमबार गाईजात्राको बिदा परेका कारण दुई दिन सेयर बजार बन्द हुने भएको हो। साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। नेप्से परिसूचक १८ अंकले घटेसँगै सेयर बजार […]

इन्भेष्टमेन्ट र हिमालयन बैंकको सेयर कारोबार रोक्का

काठमाडौं, १४ साउन । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको को सेयर कारोबार असोजसम्म रोक्का हुने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको जनाएको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै दुई कम्पनीको हाल (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का […]

अनलाईनमार्फत सेयर कारोबार–दृष्टिविहीन मैत्री छ?

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुरु गरेको अनलाईनमार्फत सेयर कारोबार गर्ने प्रविधि(टीएमएस) दृष्टिविहीनमैत्री भएको बताइएको छ। देख्न नसक्ने व्यक्तिहरुलाई सहज बनाउन टीएमएसमा बोल्ने सफ्टवेर राखिएको र त्यही आधारमा दुष्टिविहीनले पनि अनलाईनमार्फत सेयर किनबेच गर्न सक्ने बताइएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै दृष्टिविहीन लगानीकर्ता कृष्ण आचार्यले यस्तो बताएका हुन्।

हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जर) मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।  ‘मिति २०७८/१/३० को पत्र अनुसार हिमा

निषेधाज्ञाभर अनलाइनबाट मात्र सेयर कारोबार हुने

निषेधाज्ञाको अवधिभर सेयर बजार अनलाइनबाट मात्र कारोबार हुने भएको छ ।  स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको हो ।काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ । आजबाट अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द हुने छन्। यही अवस्थालाई मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले जानकारी दिएको छ । ‘निषेधाज्ञाको पनि नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड त

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्जले माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट (बिहिबार) सेयर कारोबार हुनेछ । नेप्सेका अनुसार विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालू आव २०७७–७८ को पुस मसान्तसम्मको वित्ती

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

२६ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट […]