आज बंगलादेश बैंकको सेयर कारोबार रकम धेरै

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज कारोबार रकमको आधारमा बंगलादेश बैंक कारोबार रकम शीर्ष स्थानमा रहेको छ। बैंकले आजको दिन ४५ करोड ४७ लाख रुपैयाँ भन्दा बढिको सेयर खरिदबिक्री गरेको छ। त्यसै गरी, आजको दिन नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले बतायो।

सम्बन्धित सामग्री

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ ।

सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम आधा घटेको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ५ करोडमा खुम्चिएको छ । नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ ।

सेयर कारोबार रकम २५ प्रतिशतले घट्यो

नेप्से परिसूचकमा गत साता उच्चदरमा उतारचढाव देखिए पनि साताको अन्त्यमा ६९ अंकले गिरावट आएको छ । कारोबार रकममा पनि २५ दशमलव ५५ प्रतिशतले कटौती भएर १८ अर्ब १९ करोडमा सीमित भएको...

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, साढे ३ अर्ब पनि पुगेन कारोबार रकम

२६ माघ, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै बढ्ने अपेक्षा गरिएको बजार मंगलबार पनि घटेको थियो । बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सुस्ताएको छ । मंगलबार ५ अर्ब नाघेको सेयर कारोबार रकम बुधबार साढे ३ अर्ब पनि पुग्न सकेन । सेयर कारोबार […]

सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब कमी हो । यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार […]

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

सेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड कायम, कारोबार रकम २० अर्ब बढि

काठमाडौँ । सेयर कारोबार रकम २० अर्ब नाघेर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । चालु आर्थिक वर्षका लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम […]

खुम्चिँदै नेप्सेको कारोबार रकम

काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।

पौने १५ अर्बको सेयर कारोबार, जलविद्युतका लगानीकर्ता मालामाल

आइतबार सेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ। यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।