काठमाडौँ । सेयर कारोबार रकम २० अर्ब नाघेर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको हो । चालु आर्थिक वर्षका लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम […]