प्रिमियर लिगमा चेल्सीको शानदार जित

एजेन्सी, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । खेलको ४९औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । साथै, खेलको ५७औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई २ गोलको अग्रता दिलाएका थिए । त्यसपछि […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पनले ब्रेन्टफोर्डलाई ४–१ ले पराजित गरेको हो । साउथह्याम्पटनका लागि पाँचौँ मिनेटमा बेड्नारिक, ४९ औँ मिनेटमा ब्रोजा र ७० औँ मिनेटमा एडम्सले गोल गरे । ३७ औँ मिनेटमा ब्रेन्टफोर्डका फेर्नान्डेजले आत्मघाती गोल गरे । ब्रेन्टफोर्डका […]

शीर्ष स्थानको म्यानचेस्टर सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि रुबेन डियाज, क्यान्सेलो, रियाद महरेज र रहीम स्ट्रर्लिङले गोल गरेका हुन्। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार आठौँ जित दर्ता गरेको हो । […]

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लज्जास्पद पराजय

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद पराजय बेहोरेको छ। लिगको छैटौं स्थानमा रहेको आर्सनल लिगको पुछारमा रहेको स्वान्सी सिटीसँग ३–१ गोलअन्तरले पराजित भएको हो । आफ्नो घरेलु मैदान लिबर्टी रंगशालामा भएको खेलमा आर्सनलमाथि शानदार जित हात पार्दै स्वान्सी लिगको १७ औं स्थानमा समेत उक्लिएको छ। स्वान्सीको जितमा साम क्लुकासले २ र जोर्डन अयवले गोल गरे…

प्रिमियर लिग : टोटनहमको चार गोल, ह्यारी केनको कीर्तिमान :: Pahilopost.com

प्रिमियर लिग अन्तर्गत गएराती भचएको खेलमा टोटद्दहमले एभरटनलाई ४-० ले पराजित गरेको छ। वेम्बलीमा भएको खेलमा टोटनहमलाई शानदार जित दिलाउन ह्यारी केनले दुई तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले एक-एक गोल गरे। एभरटन विरुद्ध दुई गोल गरेपछि केन प्रिमियर लिगमा टोटनहमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

प्रिमियर लिग : डेब्युमै लुकाकुको २ गोल, युनाइटेडको शानदार जित :: Pahilopost.com

स्ट्राइकर रोमेलु लुकाकुले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडबाट डेब्युमै २ गोल गरेपछि क्लबले वेष्टहम विरुद्ध शानदार जित हात पारेको छ। आइतबार घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा वेष्टहमलाई ४-० ले पराजित गर्दै युनाइटेडले ३ अंक जोडेको हो। यसै सिजन मात्र अर्को प्रिमियर लिग क्लब एभरटनबाट युनाइटेड पुगेका लुकाकुले प्रि सिजन टुरमा