काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । लकडाउन खुकुलो भएसँगै अस्पतालमा सामान्य अवस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ ।
सामान्य अवस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारकाे लागि आउने गरेको अस्पतालक...