भुस्याहा कुकुरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने अत्यधिक

काठमाडौं । पशुबाट मानिसमा सर्ने रोग हो रेबिज । रेबिजबाट बच्ने उपायसहितको जनचेतना जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ अर्थात् आजकै दिन विश्व रेबिज दिवस मनाउने गरिन्छ । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावर र कुकुरबाट मानिसमा समेत सर्ने गर्दछ । नेपालमा कुकुर र बाँदरले पछिल्लो एक महिनामा १ हजार […]