गोरखा–२ मा प्रचण्डको उम्मेदवारी

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।...

सम्बन्धित सामग्री

८४ को चुनावमा गोरखा-२ मा प्रचण्डलाई बाबुरामले चुनौती दिने

काठमाडौं,फागुन २७ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाटै लड्ने भएका छन् । गोरखा २ का मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा–२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य तथा भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]

गोरखा-२ मा प्रचण्डको जित सुनिश्चित्

काठमाडौं, ७ मंसिर । गोरखा २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको जित सुनिश्चत् भएको छ । १२५७१ मतगणना बाँकी हुँदा दाहालले निकटतम प्रतिस्पर्धीलाई १२६१२ मतले पछि पारेका छन् । ४१४०७ मत गणना हुँदा दाहालले २१०७५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८४६३ मत ल्याएका छन् । […]

गोरखा २ 'ख' बाट कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा २ 'ख' बाट नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

गोरखा–२ मा प्रचण्डलाई ३४०० मतको अग्रता

६ मंसिर, गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ […]

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

५ मंसिर, गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम […]

गोरखा २ : कत्तिको सहज छ प्रचण्डलाई !

२०७४ मा भन्दाअहिले मतदाता थपिएका छन्। गठबन्धन पनि फरक छ। गोरखा २ मा मूख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन्।...

प्रचण्डको उम्मेदवारी गोरखा–२ बाट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।अध्यक्ष दाहालले आईतवार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तापछि बोल्दै उनले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताए । अध्यक्ष दाहालले परिचित ठाउँ र परिचित जनताको बीचमा आउँदा खुशी लागेको […]

गोरखा-२ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट मनोनयन दर्ता गराएका छन्। आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेर निर्वाचन...

गोरखा–२ मा प्रचण्ड विरुद्ध तीनजनाको उम्मेदवारी

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध गोरखा–२ मा अरु तीनजनाको पनि उम्मेदवारी परेको छ ।...

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्,  'दुखद: