७ पुस, काठमाडौं । नयाँ सांसदहरुमध्ये कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे । (रवीन्द्र मिश्रले जितेका भए ‘भ्रष्टाचारीलाई किरा परोस’ नै लेख्थे कि !) सारा माननीयले शपथका व्यहोरामा आँखा लगाउँदा एमाले अध्यक्ष केपी […]