काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको र कर्मचारीहरूमाथि अपमानजनक व्यवहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार प्रेस काउन्सिलका बोर्ड सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाको कडा शब्दमा भर्त्सना गरिएको छ। काउन्सिलका अनुसार असोज १३ गते बिहान नेपाल […]
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन आफूहरू तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले महाधिवेशन प्रक्रियामा केही नेता तथा क्रियाशील सदस्य सहभागी नभएको अवस्थालाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताएका हुन्। उनका अनुसार पार्टीभित्र असन्तुष्ट पक्षले उठाएका माग सम्बोधनका […]
सीबिच मोडल’मा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महानगरले यहाँ करोडौँ लगानी गरेको थियो। अहिले बाढीले भत्काएपछि सामाजिक सञ्जालबाट समेत महानगरको विरोध हुन थालेको छ।
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। सोमबारदेखि सुरु भएको मेलामा कम्पनीले टीभीएस एनटर्क १५० र नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी मोटरसाइकल सार्वजनिक गरेको हो। नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं–तिहारलाई लक्षित गर्दै आयोजना गरेको मेला असोज १२ गतेदेखि १९ गतेसम्म […]