तालिबानको आगमनपछि अफगानिस्तान क्रिकेट कता ?

तालिबान विद्रोहीले अफगानिस्तान सफल रुपमा कब्जा गरेपछि विश्व जगतमै नयाँ तरङ्गसँगै अनेक प्रश्नहरु उठेका छन् । आफ्ना नागरिकलाई विश्वका सबै देशले अफगानिस्तानबाट स्वदेश फर्काउन निरन्तर पहल गरिरहेका छन् । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेसँगै तालिबान सत्ता सम्हाल्ने तयारीमा छन् । तालिबानको कब्जाले विश्व क्रिकेटमा उदाउँदो शक्तिशाली अफगानिस्तान क्रिकेट टोलीलाई कस्तो असर पर्ला भन्ने […]

सम्बन्धित सामग्री

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।  ‘नेपालमा क्रिकेटप्रतिको मेरो चासो पहिलेदेखि छ । नेपाली खेलाडीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेको छु । त्यसैले

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय पूर्व स्टार मनोज प्रभाकर

यस भन्दा अगाडि प्रभाकरले अफगानिस्तान क्रिकेट टोली, यूपी क्रिकेट संघको र रञ्जि ट्रफी टोलीका प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।...

अफगानिस्तानका क्रिकेट कप्तान रासिद खानले दिए राजीनामा, अब नावीले कप्तानी गर्ने

२५ भदौ, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा हुने टी२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो । तर कप्तानको रुपमा आफू पनि छनोट कमिटीमा हुनुपर्ने भन्दै उनले टिम छनोटमा असन्तुष्ट जनाउँदै कप्तानबाट राजीनामा दिए । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मोहम्मद नावीले […]

आफूसँग छलफल नगरी टिम घोषणा गरेको भन्दै अफगानिस्तानका कप्तान खानले दिए राजीनामा

टिम छनोटप्रति असन्तुष्ट जनाउँदै अफगानिस्तान क्रिकेट टोलीका कप्तान रसिद खानले पदबाट राजिनामा दिएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको एक घण्टापछि रसिदले कप्तान छाडेको निर्णय सुनाएका थिए। टिम छनोट गर्दा आफुसँग छलफल नगरिएको गुनासो रसिदले गरेका छन्। ‘छनोट समिती र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मेरो सहमती लिइएन’,राजिनामा […]

तालिबानसँगकाे छलफलपछि अफगानिस्तान क्रिकेट बोर्डमा फर्किए फाजिल

अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन्। हालसालै अफगानिस्तानको सत्ता हातमा लिएको बिद्रोही तालिबानसँगकाे छलफलपछि फाजिल अध्यक्षकाे जिम्मेवारी पुन:  लिएका हुन्। यसअघि सन् २०१८ को सेप्टेम्बरपछि ११ महिना उनी अफगानिस्तान क्रिकेट संघको अध्यक्ष बनेका थिए। विश्वकप क्रिकेटमा टोलीको कमजोर प्रदर्शनपछि फाजिलले पद छाडे‍का थिए। तालिबानका प्रतिनिधिले यसअघि अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीसँग छलफल गरेका थिए। […]

अफगानिस्तान क्रिकेट टोलीका कप्तान अस्गर अफगान बर्खास्त

एजेन्सी। अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई टिमको कप्तानबाट बर्खास्त गरेको छ। जिम्बावेविरुद्धको सिरिजमा खराब प्रदर्शन र खराब रणनीतिका कारण हार व्यहोर्नुपरेको भन्दै बोर्डले कप्तान अफगानलाई दोस्रोपटक बर्खास्त गरेको हो। यसअघि उनी २०१९को विश्वकपअघि बर्खास्तमा परेका थिए। अफगानलाई बर्खास्त गरेसँगै बोर्डले हस्मतउल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ। बोर्डले ट्वान्टी-२० का लागि कप्तान भने चयन गरेको छैन।