काठमाडौं महानगरलाई रानीपोखरीको स्वामित्व हस्तान्तरण

न्युज अफ नेपाल, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ । आज पोखरी परिसरमा एक कार्यक्रम आयोजना गरेर प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पोखरी हस्तान्तरणको कागज प्रदान गर्नुभएको हो । रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि भोलिबाट सकिँदैछ ।मल्लकालमा तत्कालीन राजा प्रताप […]

सम्बन्धित सामग्री

प्राधिकरणलाई विद्युत स्वामित्व हस्तान्तरण

सामुदायिक स्तरबाट वितरण गरिएको विद्युतको स्वामित्व हस्तान्तरण गरिएको छ ।

स्वामित्व हस्तान्तरण नहुँदा होल्डिङ सेन्टर प्रयोगविहीन

अत्तरिया (कैलाली), २१ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो । करिब दुई वर्षअघि सङ्घीय सरकारको २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा […]

होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण अन्योलमा

वीरगञ्ज (पर्सा), १५ चैत । पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो । सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नेपाली सेनाले […]

प्रदेशलाई अधिकार हस्तान्तरण गर : मुख्यमन्त्रीहरु

हेटौँडा : सातै प्रदेशका मुख्यमन्त्रीले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।शुक्रवार बागमती प्रदेशको हेटौँडामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले प्रदेश सरकारलाई संघीय सरकारले दिनुपर्ने अधिकारहरु हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको हो।बैठकले प्रहरी समायोजन गर्ने, संघीय निजामती सेवा ऐन जारी गर्ने र प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्ने विषय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर

दमौली अस्पतालको स्वामित्वमा आयो डायलाइसिस सेवा

राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलाइसिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो।

डायलासिस सेवा दमौली अस्पतालको स्वामित्वमा आयो

शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्र दमौली अस्पतालको स्वामित्वमा आएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले शाखाका रुपमा दमौली अस्पतालमा नै सञ्चालित डायलासिस सेवा प्रवाहको स्वामित्व हस्तान्तरण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष देवेन्द्र थापालाई स्वामित्व हस्तान्तरण गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन

चेल्सीको स्वामित्व हस्तान्तरण पूरा

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सीको स्वामित्व हस्तान्तरण पूरा भएको छ । चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिच बेलायत सरकारबाट प्रतिबन्धमा परेपछि क्लब संकटमा परेको थियो । यसैलाई कानुनी बाटोबाट टुंग्याउने प्रक्रिया सोमबार राति सकिएको हो । रोमनले २००४ मा चेल्सी किनेका थिए । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक […]

चेल्सीको स्वामित्व हस्तान्तरण हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व गरेको संयुक्त कम्पनीले किन्ने निश्चित भएको छ । क्लबका रुसी मालिक रोमन अब्रामोभिच बेलायत सरकारबाट प्रतिबन्धनमा परेसँगै क्लबको भविष्य अन्योलमा परेको थियो । थुप्रैं व्यक्ति तथा व्यवसायिक समुहले चेल्सी फुटबल क्लब किन्ने चासो व्यक्त गरेपनि क्लबको अन्तरिम व्यवस्थापनले अमेरिकी धनाढ्य बोहलीको समुहलाई क्लब बेच्न […]

खिम्ती जलविद्युत आयोजनाले अझै गरेन स्वामित्व हस्तान्तरण

वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई अझै स्वामित्व हस्तान्तरण गरेको छैन । नेपाल विद्युत प्राधिकरणले २०५१ मंसिरमा कम्पनीसँग विद्युत खरिद सम्झौता गरेको थियो ।सम्झौताअनुसार उत्पादन शुरु भएको २० वर्षपछि १ रुपैयाँ मूल्यमा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणको हुने उल्लेख छ । उक्त कम्पनीले २०५७ सालदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।जसअनुसार, २०७७ साल असार महिनामा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणले प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपी, आजसम्म प