अत्तरिया (कैलाली), २१ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो । करिब दुई वर्षअघि सङ्घीय सरकारको २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा […]