होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण अन्योलमा

वीरगञ्ज (पर्सा), १५ चैत । पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो । सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नेपाली सेनाले […]

सम्बन्धित सामग्री

स्वामित्व हस्तान्तरण नहुँदा होल्डिङ सेन्टर प्रयोगविहीन

अत्तरिया (कैलाली), २१ चैत । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो । करिब दुई वर्षअघि सङ्घीय सरकारको २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा […]

ठेकेदारले सेनालाई बुझायो होल्डिङ सेन्टर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ। ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो। २०७८ साउनमा सम्झौता भएर निर्माण थालिएको होल्डिङ सेन्टर पटक-पटक म्याद थप्दै सम्पन्न गरिएको थियो। होल्डिङ सेन्टर एक […]