काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सचिवालय बैठक बसिरहेको हो।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ । त्यसअघि नै उमेदवार चयनक...