एमाले बैठक जारी, विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा
काठमाडौँ । आन्तरिक समस्या समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदनलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी छ ।
नेकपा एमालेलाई समानुपातिक सांसद छान्न सकस परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सांसद छान्न पार्टी कार्यालयमा चार घण्टादेखि सचिवालय बैठक बसिरहेको छ । निर्वाचन आयोगले दिएको समय सकिन लाग्दा पनि एमालेले नाम टुङ्ग्याउन नसकेको हो । बैठक अझै जारी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । मङ्सिर ४ गते भएको निर्वाचनको नतिजा अनुसार संघीय संसद्मा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिक तर्फ ३४ सिट जितेको छ । एमालेले समावेशी सिद्धान्तअनुसार ३४ जना समानुपाति
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार छान्न बसेको नेकपा एमालेको सचिवालय बैठक साढे चार घण्टादेखि जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौने ६ बजेबाट सुरु भएको बैठक अहिलेसम्म बसिरहेको ओलीको सचिवालयले जनाएको छ । बैठकमा समानुपातिक सूचीको हेरफेर र प्रत्यक्ष तर्फका उम्मेदवारबारे छलफल भएको बताइएको छ । यसअघि एमालेले समानुपातिक सूची टुङ्ग्याएको दावी गरेपनि नेता कार्यकर्तामा बढेको असन्तुष्टि सम्बोधन गर्न केही नामहरू हेरफेर गर्ने एमालेले तयारी गरेको छ । यसका साथै लोसपा र राप्रपासँग
काठमाडौंं । नेकपा (एमाले) का केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा धारणा राखेका छन् ।
बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उमेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सचिवालय बैठक बसिरहेको हो।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ताका लागि समय निर्धारण गरेको छ । त्यसअघि नै उमेदवार चयनक...
भक्तपुर, २६ मङ्सिर: नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये […]
काठमाडौं, २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा चलिरहेको छ । बैठकले स्थायी कमिटी बैठकले निर्णय गरेको विधान संशोधनसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेको छ । बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावलाई संयुक्त बनाइएको प्रस्तावबारे पनि छलफल चलिरहेको बुझिएको छ । एमाले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय […]
नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपन
नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकको दोस्रो दिनको बैठकमा पार्टीमा संगठनात्मक प्रतिवेदन र महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसिरहेको बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
महासचिव पोखरेलको प्रस्तावमा २०७९ वैशाख ३० गत भित्र दशौं महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।
यसअघि २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय भएको भएपनि मंसिरमा प्रतिनिधि सभाको मिति घोषणा भएकोले वैशाखमा महाधिवेशन गर्न प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिए ।&nb...