तीन पार्टीका चुनावी घोषणापत्रमा आर्थिक एजेण्डा

तीन राजनीतिक पार्टी माओवादी केन्द्र, नेकपा एस र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिबद्धता जाहेर गरेका हुन् ।

सम्बन्धित सामग्री

निकुञ्ज पीडितको दुखेसो: ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन।...

सीमानाका झुलाघाटमा मोटरेबल पुल : सधैँको चुनावी एजेण्डा

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हरेक निर्वाचनमा सबै राजनीतिक दलको चुनावी एजेण्डा बन्ने गरेको छ।यो निर्वाचनमा मात्रै नभएर विगतका निर्वाचनमा पनि यो चुनावी एजेण्डा बनेको थियो तर अहिलेसम्म बन्नेबारे कुनै टुंगो छैन। स्थानीयको मागअनुसार सबै राजनीतिक दलले मोटरेबल निर्माण गर्ने भनेर चुनावका वेला प्रतिबद्धता जनाउने गरेका छन्। यो नाकामा करिब डेढ सय वर्ष पुरानो झोलुंगे पुल रहेको छ।सुदूरपहाडको भारतसँगको यो पुरानो र मुख्य नाका पनि हो। यहाँ मोटरेबल पुल नहुँदा यो क्

चुनावी सभा संगीतमय बन्दै, भोट तान्न स्थानीय एजेण्डा

म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब ९ दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीमा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् । गाउँगाउँमा आयोजित चुनावी सभाहरु संगीतमय बन्दै गएका छन् । उम्मेदवार र राजनीतिक दलका नेताहरुले भने राष्ट्रिय एजेण्डा भन्दा पनि स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् […]

चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् । चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो

उम्मेदवारको चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

धनगढी– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका नेताको एजेण्डा प्रदेश राजधानी बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् । कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त […]

यी हुन् एमालेका मुख्य तीन चुनावी एजेण्डा

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ  । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने  बताए ।‘राष्ट्रिय हितका एजेण्डा हाम्रा प्रमुख हुन्छन् । राष्ट्रहीतको पक्षमा हामीले नेपालमा जे काम गरे

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्योः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्।...

विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन्। देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन्।...

इन्जिनियरको न्यूनतम पारिश्रमिक चुनावी एजेण्डा कि फण्डा ?

यही फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा विभिन्न उम्मेदवारहरू विभिन्न एजेण्डा देखाएर चुनावी मैदानमा छन् । एउटा एजेण्डा छ– इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण । विश्वका धेरै देशमा इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तय गरिएका छन् । विडम्बना नै भन्नुपर्छ, नेपालमा निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम […]

पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा ?

३ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत […]