काठमाडौं, भदौ ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्। बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए। ‘हामीलाई […]