परस्पर विरोधी गिरोहबीच झडप, कम्तिमा १३ कैदीको मृत्यु

काठमाडौँ । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् ।  सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् […]

सम्बन्धित सामग्री

मोरङ कारागारमा कैदीको मृत्यु

जिल्ला कारागारमा मोरङमा एकजना कैदीको मृत्यु भएको छ। विराटनगर हाटखोलास्थित मोरङ कारागारमा पाँच वर्षदेखि कैद भुक्त्तान गरिरहेका एक कैदीको मृत्यु भएको हो।   निमित्त जेलर तुलसीराम भगतका अनुसार सिकिस्त बिरामी भएपछि १२...

लमजुङ कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ। शनिबार राति २ बजेतिर कारागारमा अचानक बेहोस भएका कैदीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङका अनुसार...

सिन्धुपाल्चोकका थुनुवा कैदीको मृत्यु

सिन्धुपाल्चोक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए […]

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक– थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।  जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका  पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले  जानकारी दिए । […]

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका- ५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए। […]

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी, असार १० । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए। उपचारका लागि […]

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।

बुरुण्डीको एक कारागारमा आगलागी हुँदा ३८ कैदीको मृत्यु

एजेन्सी । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताए । बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको […]

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब […]

सोलुखुम्बुमा उपचारको क्रममा एक कैदीको मृत्यु

जिल्ला कारागार सोलुखुम्बुका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सोताङ गाउँपालिका– ४ का अर्जुन नाछिरिङ राईको मृत्यु भएको हो ।  जिल्ला अदालत सोलुखुम्बुले राईलाई जबर्जस्ती...