मोरङ कारागारमा कैदीको मृत्यु

जिल्ला कारागारमा मोरङमा एकजना कैदीको मृत्यु भएको छ। विराटनगर हाटखोलास्थित मोरङ कारागारमा पाँच वर्षदेखि कैद भुक्त्तान गरिरहेका एक कैदीको मृत्यु भएको हो।   निमित्त जेलर तुलसीराम भगतका अनुसार सिकिस्त बिरामी भएपछि १२...

सम्बन्धित सामग्री

अशान्त बन्दै मोरङ कारागार, फेरि कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा १ कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए । ‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछ...